कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2023 | 07:08:51 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुल बीच मर्चेन्ट सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राईभिङ्ग तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने ड्राईभिङ्ग तालिमहरुमा बैंकका ग्राहकले १२% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्। 

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved