मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरीलाई सीसीटीभी क्यामेरा हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2024 | 06:58:50 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक नेपाल पहरीलाई सीसीटीभी क्यामेरा र गोप्रो हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल पहरी प्रभाग बलम्बुलाई पर्ने ३ थान सीसीटीभी क्यामेरा र २ थान गोप्रो क्यामेरा हस्तानतरण गरेको हो ।

उक्त सहयोगबाट अपराध नियन्त्रण र रोकथाममा केही सहयोग पुग्ने तथा सडक दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved