स्ट्याण्डर्ड चार्टर्ड बैंक Standard Chartered Bank Nepal Limited को लाभांश सुरक्षित गर्ने आज मङ्सिर ८ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर ८ सम्म कायम शेयरधनीले सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
बैंकले मङ्सिर २३ गते १ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा आह्वान गरेको हो । साधारणसभामा लाभांश सहितका विभिन्न ५ प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट २२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ बैंकको उक्त लाभांश साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु :