लुम्बिनी विकास बैंकको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 10:54:35 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited को लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण गर्ने गरि लाभांश स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई  ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ५८ करोड रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved