मोटरसाइकल सहितका सवारी साधन लिलाम गर्दै सशस्त्र प्रहरी (सूचना)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2022 | 11:20:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सशस्त्र प्रहरीले विभिन्न सवारी साधन र धातु प्रयोग गरिएका बस्तुको लिलामी गर्ने भएको छ । सशस्त्र प्रहरीको ८ नम्बर गण हेडक्वाटर धनुषाले विभिन्न सवारी र बस्तुको लिलामीका लागि बोलपत्र आह्वान गरेको छ । 

लिलामी हुने बस्तुमा टाटा वान टन ट्रक, माज्दा पिकअप, यामाहा मोटरसाइकल छन् । 

सूचनाः

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved