कार, बाईक र रक्सीसहित १० बस्तुको आयातमा प्रतिबन्ध (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2022 | 09:01:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आयातमा थप कडाई गरेको छ । व्यापार घाटा चुलिएपछि १० विलासीका वस्तु आयातमा रोक लगाईएको हो ।

व्यापार घाटा र विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा कडाइ गरेको हो । मन्त्रालयले नेपाल राजपत्रमा सूचनाम प्रकाशित गरेर मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सूर्तीजन्यपदार्थ, खेलौना, तास, लेज÷कुरमुरे लगायतका वस्तु आयातमा रोक लगाएको हो ।

त्यस्तै, हिरा, रंगिन टेलिभिजनको आयातमा पनि प्रतिबन्ध लगाईएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved