भन्सार एजेण्टको नतिजा प्रकाशित, ८६० जना ‘पास’ (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2022 | 10:38:32 AM मा प्रकाशित

laxmi  sunrise bank

भन्सार विभागले भन्सार एजेण्टको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विभागले वैशाख १६ गते सञ्चालन गरेको परीक्षाको नजिता प्रकाशन गरेको हो ।

विभागले लोकसेवा आयोगसँगको सहकार्यमा लिखित परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ५ हजार ६ सय १५ जना सहभागी भएकोमा ८६० जना उत्तीर्ण भएका छन् ।

विभागले २० वर्षपछि ६६० जना भन्सार एजेन्ट माग गरेको थियो । अब लिखित परीक्षामा उत्तीर्ण भएकाहरुको अन्तर्वार्ता असार ५ गतेदेखि हुनेछ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved