घरायसी र व्यावसायिक प्रयोगका लागि ग्याँसको छुट्टाछुट्टै मूल्य तोक्न उपसमिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2022 | 03:14:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयाल निगमले घरायसी र व्यावसायिक रुपमा प्रयोग हुने ग्याँसको मूल्य छुट्टाछुट्टै कायम गर्न उपसमिति गठन गरेको छ । बिहिबारको निगम सञ्चालक समिति बैठकले उपसमिति गठन गरेको हो ।

उपसमितिको संयोजक तोक्न बाँकी रहेको बताईएको छ । उपसमितिको संयोजक निगमकै एक सञ्चालक रहने बताईएको छ । 

उपसमितिमा ग्याँस व्यवसायी, रेष्टरेन्ट तथा होटल व्यवसायी, गुणस्तर विभाग लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरु रहने छन् । 

उपसमितिले पूर्णता पाएपछि अध्ययन सुरु गर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved