नेपाल–चीन सह–सचिवस्तरीय ‘भर्चुअल’ वार्ता आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2022 | 12:16:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र चीनबीच सह–सचिवस्तरीय व्यापार वार्ता आज हुने भएको छ । नेपालसँग ब्यापार हुने चिनियाँ नाका सहज रुपमा सञ्चालन नभइरहेको अवस्थामा ती नाकाहरु सहज सञ्चालनका सम्बन्धमा मुख्य छलफल हुने छ । 

अहिले भने चीन तिरबाट नेपाली व्यवसायीले अर्डर गरेका सामान बोकेर गाडीहरु आउन थालेका छन् । निर्वाध रुपमा सदाबहार मालबाहक सवारी चल्ने गरी नाका सञ्चालनका विषयमा आजको व्यापार वार्तामा कुराकानी हुने बताइएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीका अनुसार औपचारिक रुपमा घोषणा गरेर नाका सञ्चालन गर्ने नगर्ने बारे आज वार्ता हुनेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved