भारतले चिनी निर्यातमा लगाउँदै आएको प्रतिबन्ध १ वर्ष लम्ब्यायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2022 | 02:46:12 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले चिनी निर्यातमा लगाइरहेको प्रतिबन्ध १ वर्ष लम्ब्याएको छ । 

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखे अनुसार भारतले चिनी निर्यातमा लगाउँदै आएको प्रतिबन्ध १ वर्ष लम्ब्याएर २०२३ को ३१ अक्टोबरसम्म पुर्याएको हो । 

यसअघि भारत सरकारले गत जुन १ देखि अक्टोबर ३१ सम्म चिनीको निर्यातमा प्रतिबन्ध लगाएको थियो । 

भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्धको अवधि थप गरेपछि नेपाल लगायतका देशमा चिनीको अभाव हुनेछ । 

भारत विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक देश हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved