कक्षा १२ को नतिजा भदौभित्रै सार्वजनिक हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2022 | 07:42:35 PM मा प्रकाशित

laxmi  sunrise bank

कक्षा १२ को नतिजा भदौभित्रै सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले गरेको छ । हाल उत्तरपुस्तिका जाँचको काम भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

परीक्षा भएको ३ महिनाभित्र नतिजा निकाल्नुपर्ने भएकाले सोही अनुसार काम भईरहेको उनको भनाई छ । 

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved