ललितपुरमा काँग्रेसले चिरिबाबुलाई दोहोर्यायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 12:09:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा चिरिबाबु महर्जनलाई दोहोर्याउने भएको छ ।

चिरिबाबु महर्जन हाल ललितपुर महानगरका मेयर हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान महर्जनलाई नै पुनः अर्को कार्यकालका लागि मेयरको उम्मेदवार बनाउने निर्णय गरेका हुन् । 

ललितपुरको मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम सिफारिस भएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved