भरतपुरमा सुवेदीलाई पछ्याउँदै रेणु, भुँईकटहरलाई जम्मा ७ मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2022 | 03:04:05 PM मा प्रकाशित

laxmi  sunrise bank

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका बिजय सुवेदीले अग्रता लिएका छन् ।

उनले ३७ मतअघि अग्रता लिएका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी रेणु दाहाल ३७ मतका साथ दोस्रो स्थानमा छिन् ।

त्यस्तै भुइंकटहर चुनाव चिह्न लिएर लडेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ मत प्राप्त गरेका छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved