Election 2079 Worldcup 2022

भिमसेनदास र सर्वेन्द्रलाई पछि पार्दै काठमाडौं ६ मा घण्टीको अग्रता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 11:39:47 AM मा प्रकाशित

laxmi bank

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता लिएको छ । 

१ सय मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ४० मतका साथ प्रारम्भिक अग्रता लिएका छन् । 

उनलाई पछ्याइरहेका एमालेका सर्वेन्द्र खनालले २४ मत पाएका छन् । काँग्रेसका भीमसेनदास प्रधान १८ मतका साथ तेस्रो स्थानमा छन् । 

राप्रपाका विष्णु प्रसाद आचार्यले १० मत ल्याएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved