
 2mb (1).gif)
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता लिएको छ ।
१ सय मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ४० मतका साथ प्रारम्भिक अग्रता लिएका छन् ।
उनलाई पछ्याइरहेका एमालेका सर्वेन्द्र खनालले २४ मत पाएका छन् । काँग्रेसका भीमसेनदास प्रधान १८ मतका साथ तेस्रो स्थानमा छन् ।
राप्रपाका विष्णु प्रसाद आचार्यले १० मत ल्याएका छन् ।