नेपाल र ओमनबीच श्रम समझदारीको सहमति, शुन्य लागतमा जान पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 06:55:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा श्रम सम्झौतालाई प्राथमिकतामा राखेको घोषणा गरेकै दिन ओमानसंगको श्रम समझदारीको मस्यौदामा सहमति जुटेको छ। 

नेपाल र ओमनबीच श्रम समझदारीको मस्यौदामा सहमति जुटेसंगै दुवै देशबीच पहिलो पटक श्रम समझदारी (एमओयु) हुने भएको छ। हिजो र आज काठमाडौमा सप्पन्न नेपाल र ओमानका अधिकारीहरु बिचको छलफल पछि मस्यौदालाई अन्तिमरुप दिइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

प्राप्त जानकारीअनुसार शून्य लागत सहित श्रमिकका हक अधिकार सुनिश्चित हुनेगरी सहमती जुटेको छ। मस्यौदाको सहमतीमा दुवै देशका अधिकारीले हस्ताक्षर गरेका छन।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved