प्राधिकरणको बहुमत सेयर भएको ‘विद्युत् व्यापार कम्पनी’ खडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2021 | 06:38:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विद्युत् व्यापार कम्पनी बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी बिहिबारको मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापार कम्पनी खडा गरेको जानकारी दिएकी हुन् । 

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा धेरै शेयर छ । अन्य विद्युत् उत्पादक कम्पनी र विद्युत विकास लगानी तथा विकास कम्पनी लिमिटेड एचआईडीसीएल) सँग वित्तीय कारोबार गर्ने समेतको शेयरबाट विद्युत व्यापार कम्पनीको लाइसेन्स लिईएको मन्त्री भुसालको भनाई छ । 

मन्त्री भुसालका अनुसार कार्यविधि बनाउने काम भईरहेको छ । अब विद्युत व्यापारको इजाजत जलविद्युत कम्पनीको इजाजत जस्तो हुने छैन । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved