पुष २५ गते देखि रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 06:59:15 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा पुष २५ गते शनिवार हलिउड चलचित्र फ्लाइट १९२ प्रशारण हुने भएको छ। हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण गरिने योजना अनुसार २५ गते उक्त चलचित्र प्रशारण हुन् लागेको हो। 

रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved