सुजुकीको दशैं अफरः १० हजार क्यास ब्याक पक्का, हरेक १५ दिनमा बम्परमा बाइक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2021 | 05:37:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सुजुकी मोटरसाइकल तथा स्कूटर को अधिकारिक बिक्रेता भि.जि. अटोमोबाइल्सले “दशैं आयो उमंग छायो क्यास ब्याकको साथै बुम्पर पायो” उपहार योजना ल्याएको छ । 

यस उपहार योजना अन्तर्गत कुनै पनि सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कूटर को खरिदमा १० हजार सियोर सट क्यास ब्याक पाउनुका साथै हरेक दुइ हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी इन्टडर बाइक पाउन सकिने छ । साथै एक वर्षको सडक कर र फाइनान्स तथा एक्सचेन्जको सुबिधा पनि रहेको कम्पनीले जनाएको छ । 

उपहार योजना अन्तर्गत ग्राहकले बिना कुनै झन्झट हरेक खरिदमा १० हजार सियोर सट क्यास ब्याक पाउने छन् र हरेक दुइ हप्तामा फेसबुक लाइभमार्फत बम्पर पुरस्कारको रुपमा बाइक जित्ने विजेता घोषणा गरिनेछ ।

विश्व प्रसिद्ध जापानिज ब्राण्डको सुजुकीले उत्पादन गर्दै आइरहेका ब्राण्ड उत्कृष्ट र नेपाली बजार सुहाँउदो छन् । बीएस६ भेरियन्ट उत्पादन गर्दै आइ्रहेको सुजुकी ब्राण्डमा ग्राहकहरुको विश्वास बढ्दै गइरहेको 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved