रंगोली बनाउने प्रतियोगिता, बिजेताले अरजितसिंहको कन्सर्ट हेर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 05:17:50 PM मा प्रकाशित

laxmi  sunrise bank


स्पारो एसएमएस नेपालको अग्रणी बल्क एसएमएस सेवा प्रदायक कम्पनीले खल्ती डिजिटल वालेट सँगको सहकार्यमा यस पालीको तिहार आफ्नो ग्राहाक तथा अन्य व्यवसायसँग मनाउन तिहार विशेष रंगोली मेकिंग प्रतियोगिता आयोजना गरेको छ ।

नेपालीहरुको महान चाड तिहारमा घर तथा कार्यलयमा विशेष रंगोली बनाउने चलन रहि आएको ले यस प्रतियोगिता मा भाग लिनको लागि कुनै व्यवसाय तथा संस्थाले आफ्नो कार्यलयमा तिहार विशेष  बनाउन उक्त रंगोलीलाई फेसबूक, इन्स्ग्राटाम, टिकटक जस्ता समजिक सन्जालमा ३कउबचचयधकmक ३कउबचचयधचबलनयष् िह्यासट्याग अनिवार्य प्रयोग गरी पोस्ट तथा शेयर गर्नु पर्ने हुन्छ ।

नोवेम्बर १५ सम्म पोस्ट गरिएका रंगोलीहरु लाई रचनात्मक्, कलात्मक र धेरै भन्दा धेरै शेयर गरेको आधारमा शहभागि मध्य एक समुह लाई बिजेत घोसना गरिने छ । बिजेता समुह ले नोवेम्बर २५ मा काठमान्डौ को ह्यात रेजेन्सी ग्राउन्डमा हुन लागेको भारत को लोकप्रिय गायक अरिजित सिंह को सांगितिक कन्सर्टको ४ वटा पास पाउनेछन् । अरिजित सिंहको नेपालका लागि यो पहिलो भ्रमण हो र उनी नेपाली दर्शकमाझ धेरैनै चर्चित छन् । 

यस प्रतियोगीतामा व्यत्तिगत रुपमा भने सहभागी हुन पाइने छैन सहभागी हुन कुनै कार्यलयमा आवद्ध हुनै पर्ने र रंगोली पनि कार्यलयमै समूहमा बनाएको हुनु पर्नेछ । एकै कार्यलयको विभिन्न समूह, विभाग, शाखाले भिन्न रंगोली बनाएर भने सहभागी हुन पाउने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved