सुनको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2022 | 10:57:59 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९२ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सयले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा ५ सयले नै बढेर प्रतितोला ९२ हजारमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर तोलाको १२ सय ५५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ८ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved