स्वास्थ्य मन्त्रालयले भन्यो, ‘मर्निङवाकमा ननिस्कनु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2021 | 10:35:36 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन भनेको छ । स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईले राजधानीमा वायु प्रदूषण बढेपछि मर्निङवाकमा समेत ननिस्कन अनुरोध गरेको हो ।

एक अपिल जारी गर्दै इकाईले मर्निङवाकमा जाने वा घरबाहिर निस्केर शारीरिक व्यायाम गर्ने काम केही दिनका लागि रोक्न अनुरोध गरेको हो । घरबाट निस्कनै पर्ने अवस्था आएमा धुलो धुँवा शरीरमा प्रवेश नगर्ने गरी मास्क लगाउन र कोरोनाका लागि तोकिएको जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ । 

धुलो उड्ने खालका निर्माण कार्यहरु केही दिनका लागि रोक्न पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved