डब्लुएचओका महानिर्देशक नेपाल आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2022 | 01:49:23 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन् । 

स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछ । उनी ३ दिने सद्भाव भ्रमणका लागि नेपाल आउने भएका हुन् । 

नेपालमा रहँदा उनले केही महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved