स्वास्थ्य बीमा बोर्डका बीमितलाई निजी अस्पतालमा २० प्रतिशत सहभुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2024 | 09:43:07 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य बीमा बोर्डले सहभुक्तानी दर बढाएको छ । बोर्डले सामुदायिक तथा निजी अस्पतालमा उपचार गराउने बीमितले २० प्रतिशत आफैले तिर्नुपर्ने व्यवस्था गरेको हो । 

बोर्डले गत माघ महिनादेखि लागु हुनेगरी सहभुक्तानीको व्यवस्था गरेको थियो । जसअनुसार बीमितले जुनसुकै अस्पतालमा उपचार गराएपनि १० प्रतिशत आफैले भुक्तानी गर्नु पर्ने थियो । अब भने सामादायीक र निजी अस्पतालमा भने २० प्रतिशत आफैले बिरामी बीमितले आफै भुक्तान गर्नुपर्छ । 

बोर्डका अनुसार यो व्यवस्था आगामि २ महिना पछि लागु हुनेछ । स्वास्थ्य  बिमा  कार्यव्रmमलाई  व्यवस्थित  गर्न  सामुदायिक  अस्पतालमा  २०   प्रतिशत   सहभुक्तानीको   व्यवस्था   गरिएको बोर्डले जनाएको छ ।

स्वास्थ्य बिमा कार्यक्रममा  पाँच  जनासम्म  परिवार  भएका  सदस्यले तीन हजार पाँच सय रुपियाँ तिर्दा वार्षिक  एक  लाख  रुपियाँसम्मको  उपचार  सुविधा पाउने व्यवस्था छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved