सानिमा लाइफको आईपीओ पर्यो कि परेन ? यी ४ तरिकाबाट हेर्नुहोस् नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2021 | 11:50:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । २३ लाख ८ हजार १२२ योग्य आवेदक मध्येबाट गोलप्रथामार्फत ५ लाचख ४० हजारले १० कित्ताका दरले सेयर पाएका छन् । 

आफूलाई सेयर पर्यो कि परेन भनेर ४ पटा साइटबाट हेर्न सकिने छ । अपरान्हबाट सेयर परे नपरेको हेर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । 

कम्पनीको आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसले आईपीओ रिजल्ट हेर्नकै लागि बनाएको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

https://sanimalife.com/,  https://results.prabhucapital.com/, http://meroshare.cdsc.com.np/ र  https://iporesult.cdsc.com.np/ बाट रिजल्ट हेर्न सकिनेछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved