सिनर्जी पावरले हकप्रद सेयर जारी गर्ने, बिक्रि प्रवन्धकमा सानिमा क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2021 | 03:45:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी पावर डेभलपमेन्टले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले यसका लागि सानिमा क्यापिटललाई बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

बिक्री प्रवन्धक नियुक्ती सम्बन्धि सम्झौतामा सिनर्जी पावर डेभलपमेन्टका तर्फबाट सुरेन्द्र बहादर खड्का र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । 

सिनर्जी पावर डेभलपमेन्टले बोनश सेयर पश्चात कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजारको २ः१ को अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved