लुप नेटवर्कसले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2022 | 09:33:44 AM मा प्रकाशित

laxmi  sunrise bank

लुप नेटवर्कस लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका ४ लाख कित्ता (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण सेयर निष्काशन गर्न लागेको हो ।

यसका लागि कम्पनीले एन आई सी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साधारण शेयर सार्वजनिक निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल र लुप नेटवर्कस लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved