दृष्टिविहिन विद्यार्थीलाई मिर्मिरे लघुवित्तको कम्प्युटर सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2019 | 04:42:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited ले दृष्टिविहिन विद्यार्थीलाई २ थान कम्प्युटर सहयोग गरेको छ । पाल्पा खहरे बजार शाखाले तानसेन नगरपालिकाको दमकडा नमुना माध्यमिक विद्यालयलाई २ थान कम्प्युटर सहयोग गरेको हो । 

विद्यालयका प्र.अ. मोहन राज सापकोटाको उपस्थितीमा संस्थाले कम्प्युटर सहयोग गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved