सिवाईसी नेपाल लघुवित्तले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको छ । वाग्लुंग नगरपालिका वडा नम्बर ३ मा रहेको केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले १५ दिनको म्याद राखेर दरखास्त आह्वान गरेको हो ।
आवेदन दिंदा ब्यबसायिक कार्ययोजना समेत पेश गर्न कम्पनीले भनेको छ ।
