
स्वावलम्बन लघुवित्त वित्तीय संस्था Swabalamban Laghubitta Bittiya Sanstha ले नायव महाप्रबन्धक चन्द्रकान्त खनालको राजीनामा स्वीकृत गरेको छ । भदौ १ गतेदेखि लागु हुने गरी संस्थाका नायव महाप्रबन्धक खनालको राजीनामा स्वीकृत गरेको सूचनामार्फत जानकारी दिएको छ ।