मिर्मिरेको वित्तीय साक्षरता कार्यक्रम सप्तरीको रुपनगरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2021 | 06:01:03 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  ले सप्तरीको रुपनगर शाखा कार्यालयको तर्फबाट  बित्तीय साक्षरता र प्रहरी समुदाय साझेदारी कार्यक्रम सम्पन्न गरेको छ । १५० जना स्थानीयहरुको सहभागितामा  बित्तीय साक्षरता र प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्र्तगत महिला हिंसा हुन नदिन अपनाईनुपर्ने सचेतनाका विषयमा कार्यक्रम सम्पन्न गरेको हो । 

वित्तीय साक्षरता अन्र्तगत लघुवित्तको परिचय, बचतको महत्व, कर्जा, उद्यमशीलता, महिला सशक्तीकरणको विषयमा भिडियो प्रस्तुत्ति र इलाका प्रहरी कार्यालय रुपनगर, सप्तरीले हिंसाको परिभाषा, हिंसाको प्रकार, हिंसाको असर र उजुरी प्रक्रियाको विषयमा अन्र्तक्रिया गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved