ग्लोबल आइएमई लघुवित्तद्वारा प्रहरीलाई मास्क र स्यानिटाइजर वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2021 | 07:26:39 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई लघुवित्तले प्रहरीलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ । संस्थाका कपिलवस्तु, पाल्पा, चितवन र रुपन्देहीमा रहेका विभिन्न शाखाले प्रहरी सुरक्षाकर्मीहरुलाई माक्स तथा स्यानिटाईजर वितरण गरेका हुन् । 

संस्थाको वाणगंगा, जुडाडाँडा, खैरहनी, माडि र तानसेन लगायतका शाखा कार्यालयहरुले नजिकैको प्रहरी कार्यालयहरुमा २२ लिटर सेनिटाईजर तथा २५ प्याकेट माक्स वितरण गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved