यस्तो बन्यो लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति, अध्यक्षमा यादव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 06:12:01 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्तका सीइओहरुको छाता संगठन लघुवित्त बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको आज सम्पन्न साधारणसभाले राम बहादुर यादवको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो 

जस अनुसार संघको उपाध्यक्षमा रामहरि दाहाल, महसचिवमा संजय मण्डल, सचिवमा गंगाधर पाण्डे, र कोषाध्यक्षमा विनोद आचार्य चयन भएका छन् । सदस्यहरुमा शिव ज्ञवाली, सुरेश बहादुर बम, सौगात चौधरी, श्याम कटुवाल, सरदा खत्री र बद्रि दुलाल चयन भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved