किन अन्यौलता बढ्यो भन्छ एमाले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 25, 2017 | 06:53:46 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामापछि दोस्रो चरणको स्थानीए चुनावबारे अन्योल बढेको निष्कर्ष निकालेको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधबार बसेको एमाले स्थायी समिति बैठकले स्थानीय तह संख्या बृद्धि र सीमा हेरफेरका कारण जेठ गते हुने चुनावलाई अन्योल बढाएको निष्कर्ष निकालेको हो ।

यस्तो बेला प्रधानमन्त्री दाहालको राजीनामाले थप अन्योल बढेको बैठकको निचोड छ। नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved