आज फोनपेको सेवा ८ घण्टासम्म अवरुद्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 08:11:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज फोनपेको सेवा ८ घण्टासम्म अवरुद्द हुने भएको छ। कम्पनीले आज असोज १३ गते बेलुका १० बजेदेखि असोज १४ गते बिहान ६ बजेसम्म सेवा अवरुद्द हुने जनाएको हो।

कम्पनीको अनुसार सिस्टम अपग्रेड हुने भएकोले फोनपेको Hub/QR Payment सेवा अवरुद्ध हुने छ। यस संगै सम्पूर्ण क्युआर पेमेन्ट सेवा, तथा एयरलाइन्स, बिजुली, ब्रोकर, बिजुली, विद्यालय, स्कुल, कलेज, इन्टरनेट, खानेपानी, बीमा, तथा सरकारलाई गरिने भुक्तानीहरु अवरुद्द हुने छन् ।

 ‘फोन पे’ एफवान सफ्टको सहायक कम्पनी हो  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved