५ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 08:51:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  मंगलबार ५ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । मंगलबार नेप्सेमा नेरुडे लघुवित्त Nerude Laghubitta Bittiya Sanstha Limited को ५ लाख १८ हजार ६ सय ७० कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै लगानीकर्ताको डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

कम्पनीले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved