बुधबार २७ लाख ९८ हजार कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 04:08:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा बुधबार २७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ। आज नेपाल इन्भेस्टमेन्ट बैंकको २७ लाख ९८ हजार ४ सय १९ कित्ता शेयर सुचिकृत भएको हो । 

बैंकले जेविल्स फाइनान्सलाई गाभेपछिको शेयर सुचिकृत भएको हो ।  

इन्भेस्टमेन्ट बैंक र जेबिल्स फाईनान्सले असार ३० गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन।  बैंकले फाईनान्सलाई १००:३३ को स्वाप रेसियोमा गाभेको हो  । प्राप्तिपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ५९ करोड पुगेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved