आरएसडीसी लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2020 | 11:06:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडीसी लघुवित्त RSDC Laghubitta Bittiya Sanstha Limited  ले लाभांश घोषणा गरेको छ । शनिवार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो 

कम्पनीले ९ प्रतिशतले हुन आउने बोनस शेयर र ३.६३ प्रतिशतले हुन आउने नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ६७ करोड १५ लाख रहेको छ 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved