ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2020 | 10:40:13 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई लघुवित्त वित्तीय सँस्था Global IME Laghubitta Bittiya Sanstha Limited  ले गत आर्थिक बर्षको कमाईबाट लाभांश घोषणा गरेको छ। लघुवित्तको आज बसेको १२१ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट २८.९२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको जनाइएको छ। 

प्रस्तावित लाभांशमध्ये २७.४७ प्रतिशत बोनस तथा कर प्रयोजन सहित १.४५ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको बार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीमा लाभांश वितरण हुनेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved