२० लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 01:05:59 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा समृद्धि फाइनान्स र रिडी हाइड्रोपावरको गरि कुल २० लाख ५३ हजार ८ सय ८ कित्ता शेयर सुचिकृत भएको हो ।

आज समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २ सय ४९ कित्ता हकप्रद शेयर र रिडीको २ लाख ६५ हजार ५ सय ५९ कित्ता बोनुस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved