मिर्मिरे लघुवित्तको लाभांश परिमार्जन, बोनस घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 11:00:13 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  को लाभांश परिमार्जन भएको छ। कम्पनीले यस अघि १२ प्रतिशत बोनस शेयर र  कर प्रयोजनको लागि ०.६३०२३३६६ नगद लाभांश गरि कुल १२.६३०२३३६६  प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा अब कम्पनीले घटाएर नयाँ लाभांश प्रस्ताव गरेको हो । 

अब भने कम्पनीले ९.२० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४८२९४४ गरि कुल ९.६८२९४४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको जनाएको  छ । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड ६१ लाख रहेको छ 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved