नेपाल इन्भेष्टमेन्ट बैंकको १२ लाख कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2021 | 01:44:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited  को १२ लाख कित्ता शेयर सुचिकृत भएको छ । बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभेपछि फाइनान्स तर्फबाट आएको शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

बैंकले फाइनान्सलाई १००ः३० को अनुपातमा गाभेको हो । जस अनुसार सिटी एक्सप्रेसको १०० कित्ता शेयर बापत नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता शेयर पाउने छन् । बैंकले फाइनान्सलाई गाभेपछि माघ ११ गतेदेखि नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved