एनएमबि क्यापिटलका सीइओ घिमिरेको कार्यकाल सकियो, नेपाललाई निमित्तको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2021 | 11:28:08 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि क्यापिटल NMB Bank Limited  का प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेको कार्यकाल सकिएको छ । घिमिरेको कार्यकाल असार ३० गतेदेखि सकिएको हो । 

घिमिरेको कार्यकाल सकिएसंगै क्यापिटलको संचालक समितिको बैठकले हाल क्यापिटलका नायव महाप्रबन्धक रहेका कमल प्रसाद नेपाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । नेपाललाई अर्को ब्यबस्था नभएसम्मको लागि निमित्त सीइओको जिम्मेवारी दिईएको क्यापिटलले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved