सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्ड योजनाको लाभांश घोषणा, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2021 | 09:13:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटल Siddhartha Capital  ले आफुले संचालन गरेको सामुहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा गरेको छ। योजना ब्यबस्थापक सिद्धार्थ क्यापिटलको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो ।

जस अनुसार सिद्धार्थ इक्विटी फण्डले ३० प्रतिशतले हुन आउने ४५ करोड बराबरको नगद लाभांश, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ३० प्रतिशतले हुन् आउने ३६ करोड बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

यो सबै योजना सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।  

May be an image of text

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved