गुराँस लाइफको १७ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2021 | 05:35:34 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company  को १७ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत भएको छ । आज कम्पनीको १७ लाख ७८ हजार २६ दशमलव १४ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो 

शेयर परिणत भएसंगै कम्पनीको संस्थापक र साधारण शेयरधनीको स्वामित्व अनुपात ५१:४९ भएको छ । 

आज नै नेप्सेमा  ६० लाख कित्ता शेयर सुचिकृत भएको छ । आज १ हाइड्रोपावर कम्पनी र १  लघुवित्तको गरि कुल ६० लाख ९ कित्ता शेयर सुचिकृत भएको हो । 

आज सुर्योदय लघुवित्तको १५.३५ प्रतिशतले हुन् आउने ३ लाख ३० हजार कित्ता बोनस शेयर र अपि पावर कम्पनीको २९.३८ प्रतिशतले हुन् आउने ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सुचिकृत भएको हो  ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved