अपर लोहोरे हाइड्रोले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2022 | 11:11:28 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर लोहोरे हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशनको अनुमति काम गर्दै नेपाल धितोपत्र  बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज १३ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्बसाधारणलाई गरि कुल २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । 

बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ । कम्पनीले कर्णाली प्रदेशको दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अपर लोहोरे जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved