एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2022 | 10:07:24 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पुँजी रु. १,३२,६६,१४,३५५ /- को १०.०० (दस) प्रतिशतका दरले बोनस शेयरको रुपमा लाभांश रु. १३,२६,६१,४३६/- प्रदान गर्ने, तथा प्रस्तावित उक्त बोनस शेयरमा लाग्ने कर रकमका लागि ०.५२६३१५८ प्रतिशतका दरले रु.६९,८२,१८१/- नगद लाभांशबाट समायोजन गर्ने प्रस्ताव गरेको हो ।

 बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved