महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2022 | 06:52:59 PM मा प्रकाशित

laxmi  sunrise bank

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  कम्पनीले सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक गरेको हो ।

बिक्रि प्रबन्धक नियुक्ति समबन्धि सम्झौतामा महुली लघुवित्तकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

महुली लघुवित्तले चार लाख सोह्र हजार एक सय सत्तचालिस कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्य सहित सर्वसाधारणहरुमा नयाँ शेयर (एफपिओ)  निष्काशन गर्न लागेको हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved