राष्ट्रिय वाणिज्य बैंकको लाभांश घोषणा, सरकारले बैंकमा १ अर्ब पुँजी थप्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 08:41:07 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले लाभाश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ७.५० प्रतिशत नगद लाभांश गरि कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

बैंकले साधारणसभा पनि आह्वान गरेको छ । बैंकले पुस २८ गते बिहिबार साधारणसभा आह्वान गरेको हो । 

बैंकमा नेपाल सरकारले थप १ अर्ब लगानी गर्ने भएको छ। साधारणसभाको विशेष प्रस्तावमा भनिएको छ '  नेपाल सरकारबाट यस बैंकको शेयर पुँजीमा लगानी बापत प्राप्त रकम रु. १,००,००,००,०००।– (अक्षरुपी एक अर्ब मात्र) बैंंकको जारी पुँजी र चुक्ता पुँजीमा थप गर्ने।' सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारणसभामा पेश हुने छ 

राष्ट्रिय वाणिज्य बैंक नेपाल स्टक एक्सचेन्जमा सुचिकृत छैन 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved