नेप्सेमा ७ लाख ७२ हजार कित्ता हकप्रद शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2023 | 04:03:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समृद्धि फाइनान्सको हकप्रद शेयर सुचिकृत  भएको छ । आज  कम्पनीको ७ लाख ७२ हजार ६ सय ६६ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

 शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved