नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको विरोधमा नेप्सेका कर्मचारी आन्दोलित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2023 | 02:25:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको विरोधमा नेपाल स्टक एक्सचेन्जका कर्मचारी आन्दोलित भएका छन् । नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन प्रक्रिया अघि बढाएको विषयमा नेप्सेका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

आज बिहिबार नेप्से कर्मचारी संघद्वारा ब्यानरसहित नारा लगाई कर्मचारीहरुले नेप्सेको कार्यालय वरिपरी विरोध गरेका हुन् ।

नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले नेपालको आर्थिक र भूगोल अनुसार पनि नयाँ स्टक एक्सचेन्जको आवश्यक नरहेको बताएका छन् । उनले नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न चाहना भएको व्यक्तिहरुलाई नेप्सेमै लगानी गर्न पनि अनुरोध गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved